पाँच पाण्डव पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने

काठमाण्डौं । फिल्म पाँच पाण्डव पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ। फिल्मको प्रदर्शनमा सरकारले कुनै हस्तक्षेप नगर्ने जनाएको छ। सञ्चार मन्त्रालयमा बिहीबार बिहान भएको छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फिल्मकर्मीको … पूरा पढ्नुहोस् »