पाँच वर्षसम्म जेल सजाय माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । निर्वाचनअघि दिएको अभिव्यक्तिका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसुरमा बुधबार … पूरा पढ्नुहोस् »
















