सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१० नयाँरोड चोकमा आज बिहान ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै … पूरा पढ्नुहोस् »