पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु
भोजपुर । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको सुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिब तथा विपन्न परिवारलाई छानो वितरण थालेको … पूरा पढ्नुहोस् »
















