माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक २८ गते … पूरा पढ्नुहोस् »