प्रधानमन्त्रीलाई त्रुटिपूर्ण अभिव्यक्तिमा भूलसुधार गराऔँ’
काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले पदीय मर्यादा र देशको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिमा भूलसुधार गरेर अघि बढ्ने प्रस्ताव राखेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्यालले प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »















