प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री साहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको … पूरा पढ्नुहोस् »