प्रभु बैंकका सीईओ शेरचनलाई रिहा गर्ने निर्णय

काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो । विशेष सरकारी वकिल कार्यालयका … पूरा पढ्नुहोस् »