बनेपाको धनेश्वर क्षेत्र डुबानमा, पुलमाथि खोला
काठमाडौं । निरन्तरको भारी वर्षाका कारण बनेपा धनेश्वर क्षेत्र डुबानमा परेको छ । बनेपा पनौती सडकखण्डअन्तर्गत धनेश्वर क्षेत्र डुबानमा परेको हो । गएरातिबाट परेको अबिरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर … पूरा पढ्नुहोस् »
















