बाढीबारे प्रधानमन्त्री– सिंगो नेपालको छातीमा परेको साझा बज्रपात

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, … पूरा पढ्नुहोस् »