बाढी प्रभावितको राहत तथा उद्धारका लागि शुभकामना साकोसको १ लाख २५ हजार सहयोग
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २५ हजार एक रुपैयाँ सहयोग गरेको … पूरा पढ्नुहोस् »















