बिनाविवाह बच्चा जन्माएको आरोपमा साउदीमा महिलालाई १०० कोर्रा हान्ने
काठमाडौं । साउदी अरबमा कार्यरत ४० वर्षीया केन्याली घरेलु कामदार एस्थर वान्जा मुथोनीलाई विवाहपूर्व शारीरिक सम्बन्ध राखेको अभियोगमा अदालतले १०० कोर्रा हान्ने सजाय सुनाएको छ । उनी एक वर्षको छोरासहित … पूरा पढ्नुहोस् »

















