बैंकर पौड्याललाई नेपाल बैंकर्स संघको सम्मान
काठमाण्डौं । नेपाल बैंकर्स संघले बैंकर उपेन्द्र पौड्याललाई सम्मान गरेको छ। संघले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र सुधारमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान दिएको जनाएको छ। पौड्याल … पूरा पढ्नुहोस् »


















