भाटभटेनीको भरतपुर शाखा पुनः सञ्चालन

नारायणगढ । जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको भरतपुर शाखा शुक्रबारदेखि सेवा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको सेवाका लागि भाटभटेनी सञ्चालनमा ल्याइएको जानकारी … पूरा पढ्नुहोस् »