भारतमा अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग बन्द
काठमाडौँ । भारतमा रहेको अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग स्थायी रूपमा बन्द गरिएको छ । नयाँ दिल्लीका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजाईले शुक्रबार दुताबास तत्कालदेखि बन्द भएको जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

















