भोटेकोसी बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ । … पूरा पढ्नुहोस् »