मच्छिन्द्रलाई झापा गोल्डकपको उपाधि
मच्छिन्द्र क्लबले झापा गोल्डकपको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि जितेको हो … पूरा पढ्नुहोस् »
















