मन्जुश्री फाईनान्सको ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक
काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। ग्राहकले मन्जुश्री मोबाइल बैंकिङ एपमार्फत फोनपेको कुनै पनि मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । … पूरा पढ्नुहोस् »
















