महिन्द्राको नयाँ गाडी ‘स्कर्पियो–एन’नेपाली बजारमा
काठमाडौं । नेपालकै अग्रणी कम्पनी महिन्द्राले नयाँ गाडी ‘स्कर्पियो–एन’ नेपाली बजारमा भित्र्याएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ । … पूरा पढ्नुहोस् »
















