माछापुच्छ्रे बैंकमा कारोबार असफल भए एप र वेबसाइटबाट नै रिपोर्ट गर्न मिल्ने सुविधा
काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएमा मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत असफल भएको कारोबारलाई … पूरा पढ्नुहोस् »
















