मुलुकको समग्र विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो भूमिका छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो भूमिका रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आठौँ प्रदेश … पूरा पढ्नुहोस् »