मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

काठमाडौं । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेस्सीका पिता तथा उनका लामो समयदेखिका प्रतिनिधि जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। जर्जको शुक्रबार अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »