‘यतीमा जन्ती’ : बेहुला–बेहुलीलाई निःशुल्क टिकट

काठमाण्डौं । विवाहको मौसमलाई थप उत्साहपूर्ण बनाउँदै यती एअरलाइन्सले ‘यतीमा जन्ती’ विशेष अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत १५ जनाभन्दा बढी यात्रुको समूह बुकिङमा बेहुला र बेहुलीलाई निःशुल्क हवाई … पूरा पढ्नुहोस् »