यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ – प्रधानमन्त्री बालेन

काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमन्त्री बालेन साहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका … पूरा पढ्नुहोस् »