रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि ल्याइएको छ। उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा … पूरा पढ्नुहोस् »

















