राष्ट्रपति जलपान समारोहमा सरिक
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक भएकी छन् । कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित समारोहमा … पूरा पढ्नुहोस् »
















