रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो सम्पन्न मतदानको परिणाम निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको हो । रास्वपाको ९९ सदस्यीय … पूरा पढ्नुहोस् »