रास्वपाले गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता पठायो

काठमाडौं । रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ । असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि … पूरा पढ्नुहोस् »