रास्वपाले सक्यो ४२४६ वडा अधिवेशन
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशन तालिकाअन्तर्गत हालसम्म ४ हजार २४६ वट वडामा अधिवेशन सकेको छ। केन्द्रीय सदस्य आरके ढुंगानाले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कुल ५१२ पालिका अधिवेशन सम्पन्न … पूरा पढ्नुहोस् »
















