रास्वपा नुवाकोटका नेता थापाले छाडे पार्टी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्। थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै … पूरा पढ्नुहोस् »
















