रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर … पूरा पढ्नुहोस् »
















