रिलायबल नेपाल लाइफ डुम्रे शाखाद्वारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको डुम्रे शाखा कार्यालयले प्रस्तावकको मृत्यु भएपछि बीमित बच्चाको आमा मन कुमारी गुरुङलाई बीमा दाबी भुक्तानी … पूरा पढ्नुहोस् »