वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ मा वरिष्ठ पत्रकार कविर राणालाई उम्मेवार बनाएको छ। कांग्रेस संसदीय बोर्ड बैठकले राणालाई टिकट दिने निर्णय गरेको हो । राणा देशान्तर साप्ताहिकका … पूरा पढ्नुहोस् »
















