मोदी र हसिनाले गरे भारत-बङ्गलादेशबीचको रेल, विद्युत् क्षेत्र परियोजनाको उदघाटन

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । ती परियोजनामा अखौरा–अगरतला क्रस बोर्डर … पूरा पढ्नुहोस् »