वैभवी सापकोटालाई सिक्किममा स्वर्णसहित दुई पदक

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले भारतीय खेलाडीलाई फाइनलमा हराउँदै क्योरुगी विधातर्फ स्वर्ण पदक जितेकी छिन् । प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२६ मा नेपालको लागि वैभवीले स्वर्ण र … पूरा पढ्नुहोस् »