शुभप्रभात साकोसद्वारा १८ औं स्थापना दिवसमा जेष्ठ सदस्यलाई सम्मान

सिन्धुपाल्चोकको राम्चे ९ बाह्रविसेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै विधार्थीलाई छात्रवृति प्रदान … पूरा पढ्नुहोस् »