सगरमाथा क्षेत्रमा दुईवटा हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किएको छ । फिस्टेल एयर र एयर डाइनेस्टीको हेलिकोप्टर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । फिस्टेल … पूरा पढ्नुहोस् »