सनराइज बैंकद्वारा रौतहटको चन्द्रपुरमा निःशुल्क आँखा शिविर
काठमाडौं । सनराइज बैंकले वीरगञ्जमा रहेको दृष्टि आँखा अस्पतालको समन्वयमा रौतहटको चन्द्रपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बैंकको चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर–९ स्थित श्रीमावि डुमरियामा सञ्चालन गरेको शिविरमा २ … पूरा पढ्नुहोस् »

















