सहारा नेपाल साकोसको २७ औं साधारणसभा सम्पन्न

झापा । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा बिर्तामोडमा … पूरा पढ्नुहोस् »