सांसदलाई कूटनीतिक राहदानी दिलाउन कानुन परिमार्जन गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा सदस्यलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी गरिएको छ । बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरूसँग सांसदलाई कूटनीतिक राहदानी दिनेबारे हालको कानुनी … पूरा पढ्नुहोस् »