गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन्। २०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन्। शुक्रबार नेपाली कांग्रेसको … पूरा पढ्नुहोस् »