सुनको मूल्य तोलाको तीन लाखमाथि

काठमाडौं । नेपाली बजारमा शुक्रबार (माघ ९) सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »