सुन काण्डमा माओवादीकै नेता दोषी देखिए पनि छाडिन्न : गृहमन्त्री
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेतालाई पनि नछाड्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान … पूरा पढ्नुहोस् »















