सोल्टी होटलले सेयरधनीलाई १६ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । पाँचतारे डिलक्स सोल्टी होटेल लिमिटेडका सेयरधनीहरूले १६ प्रतिशत बढी नगद लाभांश र चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्ने भएका छन् । होटलको ५१औँ वार्षिक साधारण सभाले … पूरा पढ्नुहोस् »
















