हेलिकप्टर दुर्घटना अपडेट : ३ जना घाइते थप उपचारका लागि काठमाडौंमा
काठमाडौं । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा परि गम्भीर घाइते भएकालाई काठमाडौँ ल्याइएको छ । क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु … पूरा पढ्नुहोस् »

















