राष्ट्रिय सभा बैठक बस्दै, ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले अपराह्न १२ः१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सङ्घीय संसद्का महासचिव … पूरा पढ्नुहोस् »
















