भर्खरै

कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ

काठमाडौं । घुस लिने कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ भएको छ । पक्राउ परेका कर्मचारीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित हिरासत खचाखच बनेको हो । खुला … पूरा पढ्नुहोस् »

खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरण तामेलीमा साख्ने निर्णय गरेको छ । केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको वैशाख ४ गतेको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकका ग्राहकलाई ॐ हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न … पूरा पढ्नुहोस् »

कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो । बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा … पूरा पढ्नुहोस् »

कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज … पूरा पढ्नुहोस् »

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त

काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रिय … पूरा पढ्नुहोस् »

सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए,गरेका कामको प्रगति सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा डा विक्रम तिमिल्सिनाले जिम्मेवारी सम्हाले यता कामको प्रगति … पूरा पढ्नुहोस् »

सरकारद्धारा सार्वजनिक यातायातको भाडा फेरि वृद्धि

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको हो । … पूरा पढ्नुहोस् »

अध्यादेशको आलोचनापछि रवि लामिछानेसहित रास्वपा सांसदहरू छलफलमा

काठमाडौँ । संसद् रोकेर सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै सरकारको चौतर्फी आलोचना भएको छ । संवैधानिक परिषदमा सरकार पक्ष अल्पमतमा परेपछि … पूरा पढ्नुहोस् »

महावीर पुनको सम्पत्ति विवरण, करिब २८ रोपनी जग्गा, ३ तोला सुन र २९ लाख नगद

काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार … पूरा पढ्नुहोस् »