भर्खरै

नेपालमा बर्सेनि वायु प्रदुषणबाट ३७ हजार बढीले ज्यान गुमाउँदै

काठमाडौं । नेपालमा हरेक वर्ष वायु प्रदुषणका कारण ३७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइएको छ । वायु प्रदूषणका कारण मर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले … पूरा पढ्नुहोस् »

देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन् । पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल … पूरा पढ्नुहोस् »

महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ । स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाली सेयर बजार नेप्से बुधबार पनि दोहोरो अंकले घटेको छ । नेप्से २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेको छ । २४५१ मा खुलेको बजार २३ … पूरा पढ्नुहोस् »

ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

काठमाडौं । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका … पूरा पढ्नुहोस् »

पाँचदलीय गठबन्धन कुहिएको छ : ओली

भक्तपुर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । ‘जसरी फल कुहिनेवित्तिकै … पूरा पढ्नुहोस् »

भारतले नेपालबाट ३२५ मेगावाट विजुली खरिद गर्ने

काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी … पूरा पढ्नुहोस् »

बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौँ । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना … पूरा पढ्नुहोस् »

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्रीको निर्देशन

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा … पूरा पढ्नुहोस् »

सबैका लागि जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन … पूरा पढ्नुहोस् »