भर्खरै

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी … पूरा पढ्नुहोस् »

सुन प्रतितोला ५००ले बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार … पूरा पढ्नुहोस् »

पाँच दलीय गठबन्धन : तालमेलको मोडालिटीबारे छलफल भएन

काठमाडौं । पाँच दलीय गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहमा गठित सबै संयन्त्रबाट प्रतिवेदन आउन बाँकी छ । संयन्त्रहरूलाई प्रतिवेदन बुझाउने समयसीमा भने मंगलबारसम्म तोकिएको थियो । तर, प्रतिवेदन नै … पूरा पढ्नुहोस् »

ओली आज बाँकेको नेपालगञ्ज जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदैछन् । ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाँदैछछन् । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई … पूरा पढ्नुहोस् »

चैत्राष्टमी मेला आजदेखि सुरु हुँदै

काठमाडौँ । चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना … पूरा पढ्नुहोस् »

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर … पूरा पढ्नुहोस् »

आचारसंहिता पालना होस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् । आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई … पूरा पढ्नुहोस् »

घरेलु मैदानमा चेल्सी पराजित

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसंगै ३(१ अन्तरले पराजित भएको छ । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा … पूरा पढ्नुहोस् »

कस्तो रहेका छ, आजको मौसम थाहा पाउनुहोस्

काठमाडौँ । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका … पूरा पढ्नुहोस् »

गोकर्णेश्वर नगर प्रमुख पदमा काँग्रेस नेता ज्योतिको उम्मेद्वारी घोषणा

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ । निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदमा श्रीकृष्ण ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेस गोकर्णेश्वर … पूरा पढ्नुहोस् »