भर्खरै

पर्यटन पुनरुत्थानका लागि ‘फेवा नववर्ष महोत्सव’

काठमाडौँ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एशियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको सहकार्यमा अनुसन्धान सुरु गरेको छ । वातावरणीय परिवर्तन एक विश्वव्यापी प्रमुख समस्या भइरहेका बेला … पूरा पढ्नुहोस् »

संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले … पूरा पढ्नुहोस् »

एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनायो नास्टले

काठमाडौँ । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

‘ए मेरो हजुर ४’ मा स्टारडम भन्दा कन्टेन बलियो

काठमाडौं । ‘ए मेरो हजुर ४’ चलचित्रकी निर्देशक झरना थापाले स्टारडम भन्दा कन्टेन बलियो हुने बताएकी छिन् । ‘फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउछ नै, तर कन्टेन बलियो नभए … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको वाकाथन सम्पन्न

काठमाडौँ । ६५औं राष्ट्रिय सहकारी दिवसको शुभ उपलक्ष्यमा बालकुमारी वचत तथा ऋण सहकारी संस्था लि.को युवा उपसमिति द्वारा आयोजना गरेको वाकाथन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम राष्ट्रिय सहकारी … पूरा पढ्नुहोस् »

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछ : युक्रेन

काठमाडौँ । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ । ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र … पूरा पढ्नुहोस् »

गरगहना लुटपाटगरि महिलाको हत्या

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनको गयराति हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको … पूरा पढ्नुहोस् »

सिमकार्ड/रिमकार्ड बिक्री वितरणमा कडाइ

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको … पूरा पढ्नुहोस् »